प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्छ : एमाले सचिवालय

काठमाण्डौ २६ असोज  / एमालेको सचिवालय बैठकले हाल विघटन गरिएको प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्मअनुसार संसद पुनःस्थापनाको माग गरिएको छ। सचिवालयले संसद विघटन असंवैधानिक भएको ठहर गर्दै सबै राजनीतिक पक्षलाई संविधानको संरक्षण गर्न आह्वान गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ