उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ । आज बसेको न्याय परिषद्को बैठकले १४ जना न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये २ जनाको नाममात्र सिफारिस गरेको छ भने २ पद रिक्त नै राखेको छ । त्यस्तै निकट भविष्यमै थप २ पद पनि रिक्त रहने छ । परिषद्को बैठकमा ६ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ