एम बिबिएस इन्ट्रान्स नेपाल टपर मा रौतहटका प्रजापति।

मधेश प्रदेश १४ भदाै / गत वर्ष मेडिकल एजुकेशन कोमिसन द्वारा लिएको एम बिबिएस इन्ट्रान्स परीक्षा को परिक्षाफल सार्बजनिक भएको छ। परिक्षाफल अनुसार रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं १ जेठरहिया गाउँ निवासी अनिश राज प्रजापति ले १७८ अंक सहित यस वर्षको एम बिबिएस परिक्षामा पहिलो स्थान ल्याइ नेपाल टप गरेका छन ।

त्यसैगरी दोश्रो मा माधव नारायण फुलवरियाका मधु सुदन प्रसाद साह १७५.५ अंक सहित दोस्रो स्थान ल्याइ सफल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ