सिरहा ०८ भदाै/सिरहा को लक्ष्मीपुर पतारी गाउपालिका वडा नं २ पोखरभिन्ड्डा पर्सा मा गाउब्लक जग्गा को एक हप्ते छुट मागदाबी फारम भरिने भएको छ।

आज वडा नं २ काे कार्यालय मा बसेको सर्वपक्षीय बैठक मा नापी कार्यालय लहान बाट कठिने टोलीलाई सबै आम समुदायहरूले मिलेर सहयोग गर्ने भएका छन्। वडा अध्यक्ष रामचन्द्र चौधरीले सम्पूर्ण गाउँबासीहरु मा गाउब्लक मागदाबी फारम भर्न आहवान गरेका छन्।
प्रतिक्रिया

