काठमाण्डौ २६ असोज / एमालेको सचिवालय बैठकले हाल विघटन गरिएको प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्मअनुसार संसद पुनःस्थापनाको माग गरिएको छ। सचिवालयले संसद विघटन असंवैधानिक भएको ठहर गर्दै सबै राजनीतिक पक्षलाई संविधानको संरक्षण गर्न आह्वान गरेको छ।
प्रतिक्रिया

