काठमाण्डौ २३ असोज /
मापदण्डभन्दा बढी सुरक्षा कर्मचारी खटाइएको भन्दै गृहमन्त्रालयले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ३४ र केपी शर्मा ओलीका २७ सुरक्षाकर्मी फिर्ता बोलाएको छ। मन्त्रालयका अनुसार सुरक्षाको मापदण्डअनुसार मात्र सुरक्षाकर्मी तोक्न निर्देशन दिइएको छ।
प्रतिक्रिया

