पृथ्वी राजमार्ग सुचारु, बेनीघाटमा सवारी चाप बढ्यो

काठमाण्डौ २० असोज / रायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सुचारु भएपछि धादिङको बेनीघाट क्षेत्रमा सवारीसाधनको चाप उल्लेख्य रूपमा बढेको छ।

सडक मर्मतका कारण केही दिनदेखि अबरुद्ध रहेको यातायात सञ्चालनमा आएसँगै यात्रु तथा सवारी चालकहरूलाई सहज भएको छ। ट्राफिक प्रहरीले चाप व्यवस्थापन गर्न थप सावधानी अपनाएको जनाएको

छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ