काठ्माण्डौ १२ असोज / बिहीबार देखी आएको अबिरल वर्षासँगै आएको बाढीले काठ्माण्डौ को विभन्न चोक बजार लगायत सडकहरू डुबान पर्दा मानिसका जीवनयापन कष्टकर बन्दै गएको छ।
उद्धारमा महानगर प्रहरी,शस्त्र प्रहरी र नेपाल प्रहरी बिभन्न स्थान बाट बाढीमा फसेका मानिसहरूको उद्धार गर्दै आएका छन्।





प्रतिक्रिया

