नयाँ दिल्ली । दिल्लीमा रक्सीको अन्तःशुल्क नीतिमा घोटाला काण्डमा फसेर लामो समय जेलमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवाल जमानतमा रिहा भइसकेका छन् । सर्वोच्चले रिहा गरेको दुई दिनपछि उनले आम आदमी पार्टी (आप) को कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा दुई दिनपछि आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

प्रतिक्रिया

