जनता सङ्ग जसपा नेपाल अभियन्ता अभिमुखीकरण कार्यक्रम भैरहवा मा सम्पन्न।

भैरहवा २९ भदाै / जनता समाजवादी पार्टी नेपालको
जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय अभियन्ता अभिमुखिकरण कार्यक्रम आज भैरहवामा सुरु भएको छ।


कार्यक्रमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय उपाध्यक्ष राजकिशोर यादव लगायत नेता कार्यकर्ताहरु उपस्थिति मा कार्यक्रम सम्पन्न भएका छन्

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ