संसदीय सभापति राजकिशोर यादव को एउटा निर्णयले चित्रलेखा यादव पाईन राजदुत उपहार।

काठ्माण्डौ २४ भदाै / संसदीय समितिका सभापति राजकिशोर यादवले राजदूत नियुक्ति समावेशी नभएको बारेमा जवाफ मागेपछि भदौ १८ गतेको संसदीय समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु देउवा राणाले माफी मागिन।

उनले नियुक्तिको प्रक्रिया सुधार्ने आश्वासन दिएका थिए। सोही अनुरूप हप्ता नबित्दै आदेशअनुसार चित्रलेखा यादवलाई आज अस्ट्रेलियाको राजदूतको रुपमा नियुक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ