सिरहा: लहानका दिलीप सिंह निजामती कर्मचारी दिवस २०८१ मा सम्मानित।

काठमाण्डौ २२ भदाै / सिरहाका लहानका दिलीप सिंहलाई निजामती कर्मचारी दिवस २०८१ को अवसरमा गृह मन्त्रालय अन्तर्गतको अध्यागमन कार्यालय, त्रि.अ.वि.को उत्कृष्ट कर्मचारी पुरस्कारले सम्मानित गरिएको छ।

सिंहको समर्पित र कुशल सेवाका कारण उनलाई यो पुरस्कार प्रदान गरिएको हो। उनले आफ्नो कार्यकालमा अध्यागमन कार्यालयको कार्यप्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

यस अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका उच्च अधिकारीहरुले सिंहको कार्यसम्पादनको प्रशंसा गर्दै पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ