सिरहा २१ भदाै / गएको बिहीबार जनता समाजवादी पार्टी नेपाल का राष्ट्रिय उपाध्यक्ष पूर्व मन्त्रि सिरहा क्षेत्र नं २ बाट निर्वाचित प्रधिनिधी सभा सदस्य राजकिशोर यादव पार्टी तथा सरकार का नीतिनियम बनाउने काम निकै व्यस्त हुदा हुँदै पनि आफ्ना क्षेत्रका जनताहरु को समस्या बुझ्न घर घर जाँदै गरेको देखिएका छन्।


सिरहा क्षेत्र नं २ विभन्न स्थानिय तहहरू बरियारपट्टी, नबराजपुर गा पा त्यस्तै लहान न पा का जनता नेता कार्यकर्ताहरूलाई भेट्दै जनता का समस्याहरू बुझेका छन्।


उनी एउटा राजनीतिज्ञ काे रुपमा परिचित नेता पनि हुन्।
प्रतिक्रिया

