जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष राजकिशोर यादव को प्रमुख आतिथ्यमा सिरहा जिल्ला विस्तारित बैठक समपन्न।

सिरहा १९ भदाै / जनता समाजवादी पार्टी नेपालद्वारा जारी “जनतासंग जसपा नेपाल : बृहत संगठन निर्माण अभियान” लाई सफल बनाउन आज जसपा नेपाल सिरहा जिल्ला सामिती को बिस्तारित बैठक सदरमुकाम सिरहामा जारी छ।

बैठकले ४ वटै क्षेत्रीय भेलाको कार्यक्रम तय गर्ने छ। र क्षेत्रीय भेलाले १७ पालिकाको कार्यसूची निर्धारण गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ