असफल मधेश प्रदेश सरकार को सफल जिल्ला वन अधिकृत काे सरुवा।

सिरहा १२ भदाै/ सिरहा जिल्ला वन कार्यालय र सिरहाली जनताहरूले पाएका एक मात्र निडर निस्वार्थी अधिकृत सुजित कुमार झा जसको नाम सुन्ने वितिकै काठ तस्करहरुको भागमभाग हुने गर्दथ्यो। अधिकृत झा को सरुवाले जनताहरुमा निरासा देखिएका छन् भने माफियाहरु मा खुशीयाली देखा परेका छन।

एक नेता का अनुसार सिरहा को वन अधिकृत सुजित कुमार झा अतिक्रमण हटाउने अभियान चलाउदा प्रदेश को मुख्यमन्त्री तथा विभागीय मन्त्रि मिडिया मा आएर सार्बजनिक रुपमा मुटु दह्रो भएको अधिकारी हो भनेर प्रसंसा गर्ने साथै सो पार्टी को केन्द्रीय अध्यक्ष सी के राउत समेत भौतिक रुपमा उपस्थित भएर बधाई दिने तर गर्ने बेला मा म्याद अगाबै मिसिन चलिरहेको बखत अचानक रुपमा विभागीय कारबाही गरेको स्तरमा सरुवा गर्ने लाई आम जनता सबै सी के राउतसङ्ग जबाफ मागेका छन्।

एक नेता का अनुसार यो प्रश्न काे सिधा सी के राउत ले सार्बजनिक मंच बाट स्पस्टिकरण दिनु पर्ने दिन आउँन सक्छ ?


स्रोत का अनुसार मधेश प्रदेश मा जनमत नेतृत्व को सरकार बने देखि कर्मचारीहरुलाई स्वविवेक कानुन सम्वत काम गर्न दिएका छैनन।  यस्तै क्रियाकलपहरू रहियो भन्ने मधेश मा भ्रष्टचारी र माफियाहरुको बिगबिगी बढ्दै जानेछ।

त्यस हुनाले मधेश सरकार समयमा सजग हुनु पर्ने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ