सिरहा ३२ साउन/ ईलाका प्रशासन कार्यालय लहान सिरहाले सेवाग्राहीहरुलाई दुःख दिने गरेको कुरा बाहिर आएको छ। सेवाग्राहीहरुका अनुसार त्यहाँ का कर्मचारीहरु एक दिन मा कुनै काम गर्दैन। कुनै न कुनै बहाना लगाएर सेवाग्राहीहरुलाई काम नगरिकन फिर्ता पठाउछ। अनि बिचौलिया को माध्यम बाट जादा काम हुन्छ। राष्ट्रिय परिचय पत्र बनाउन निकै भीडभाड रहेको कार्यालयमा कर्मचारीहरुको तानाशाही कायमै छ। सेवाग्राहीहरुले सरकार सङ्ग छिटो भन्दा छिटो कार्यालय काे अबस्था सुधार गरियोस् भन्ने आफ्ना जिज्ञासा राखेका छन्।

