सप्तरी श्रावण ३०/बाटो बनाउन मेयर नै धर्ना बस्नु पर्ने स्थिति: यो सप्तरीको चर्चित छिन्नमस्ता भगवती मन्दिर जाने बाटो हो जहाँ वार्षिक लाखौं मानिस दर्शन गर्न आउने गर्छन । भारतका धर्मावल्बीहरूले पनि मान्ने यस ठाउँमा राम्रो रोड बनोस् भनेर २७ वर्षीय मेयर विद्यानन्द चौधरी आफै धर्ना बस्नु पर्ने स्थिति छ । यहाँका सांसद अहिले सिके राउत हुन । त्यहा का एक स्थानीय युवा अनुसार जनमत पार्टीका अध्यक्ष डा सी के राउत चुनाब जिते पछि यहाँ का जनता बिच अहिले सम्म देखा परेको छैन्।
प्रतिक्रिया

