जनकपुरधाम- मधेश प्रदेश सरकार ले प्रदेश काे आर्थीक लोड धान्न नसक्ने अवस्था मा आफ्ना व्यतिगत स्वार्थ पुरा गर्ने उद्देश्यका साथ २० सदस्य मन्त्रि मण्डल गठन गरेको छ। मन्त्रि मण्डल गठन गरे यता देश मा निकै विरोध को सामना गरेको देखिन्छ। त्यसै जम्बो मन्त्रि मण्डलको विरोध मा जसपा नेपाल निकट बिधार्थी यूनियन र युवा संघ संयुक्त रूपमा बसेको बैठकले ३ दिने आंदोलनको कार्यक्रम सार्बजानिक गरेको हो। एक नेताका अनुसार यदि हाम्रो माग सम्बोधन भएन भने हामी प्रदेश भरी यस सरकारको विरुद कडा आन्दोलन गर्ने कुरा जानकारी गराउनु भयो।

