सार्बजानिक जग्गा खाली गराउन सहायोग गर्ने वन अधिकृत सुजित झा र पत्रकार विनय आजाद लाई नागरिक समाज द्धारा सम्मान।

सिराहा – सिरहा नरहा गा पा वडा नं ३ चोहर्वा स्थित सेना ब्यारेक नजिक को सार्बजानिक जग्गा विगत कैयो दशक देखि कब्जा गरी घर बनाएर बसेका नकली सुकुम्बासीहरु काे विरुद मा त्यहाका नागरिक समाजहरुले आन्दोलन गर्दै आइराखेको थियो। त्यसै आंदोलनको फलस्वरूप जिल्ला वन अधिकृत सुजित झा को समूह ,पत्रकार विनय आजाद र स्थानीय नागरिक समाज को अथक प्रयास बाट सार्बजानिक जग्गा खाली गराउन सफल भएको छ। त्यही क्रममा त्यहाका नागरिक समाज ले सार्बजानिक जग्गा खाली गराउन सहायोग गर्ने जिल्ला वन अधिकृत सुजित झा र कान्तिपुर समाचारका सिरहा सामाचार दाता विनय आजाद ज्युलाई सम्मान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ