उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूत हाश्मीको शिष्टाचार भेट

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

 

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ