मधेश प्रदेश सरकार ले गठण गरेको २० सदस्य मन्त्री मण्डल बिरुद जसपा नेपाल निकट युवा बिधार्थी द्वारा कुर्सी जुलुस ।

जनकपुर – मधेश प्रधेश सरकार मा जनमत पार्टी ले २० सदस्य मत्री मन्डल गठण गरी सम्बिधान र सङ्घियता माथी खेलबार गरेको कुरा एक युवा नेता ले जनाएको छ । २० सदस्य मन्त्री मन्डलको बिरुद मा जसपा नेपाल निकट बिधार्थी र युवा सँगठणहरुले जनकपुर मा कुर्सी जुलुस निकालेर बिरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ