दुइ दिनको बर्षाले किसान हर्शित

सिरहा   -बिगत केहि दिन देखी बर्षात नभएको ले किसान

हरु खडेरी पर्ने डर ले निकै चिन्तित थिए तर हिजो देखी परेको बर्षा ले किसान्हरुलाई धान उब्जिने आश जागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ