काठमाडौं– मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ ।
मङ्गलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआइजीत्रय दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीलाई सरुवा गरेको हो ।
प्रतिक्रिया

© 2026 Janjagaran Khabar | All Right Reserved | Privacy Policy