बंगलादेशभर इन्टरनेट बन्द, सेनाप्रमुखले सम्बोधन गर्दै

प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ । यसअघि आंशिक रूपमा इन्टरनेट सेवा बन्द गरिए पनि पछिल्लो पटक देशभर बन्द गरिएको हो । इन्टरनेट बन्द गरिएका कारण बंगलादेशका अनलाइन सञ्चारमाध्यमहरू बन्द भएका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ